प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौं–केरुङ रेल सम्झौता हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको छ । ओली असार ५ मा चीनको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ र भ्रमणको तयारी अन्तिम चरणमा छ । १४ चैत २०७२ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गरेका थिए । तर, सम्झौता कार्यान्वयनले अपेक्षाकृत गति … Continue reading प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौं–केरुङ रेल सम्झौता हुने